काठमाडौँ, २८ फागुन । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख १७ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २०५ आज रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।