काठमाडौँ, २६ असोज । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थ्रुपिएसँगै राष्ट्र बैंकले बजारबाट सात दिनका लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रूपमा बैंकहरुबाट तरलता तान्दै आएको छ । बैंकहरुमा बढेको अधिक तरलता व्यवस्थापनका…