काठमाडौँ, २ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५० रुपैयाँले बढेर ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।