सेयर बजार घट्यो

काठमाडौँ, १२ साउन । आज पनि सेयर बजार घटेको छ । सोमबार सेयर बजारमा २ अंकको सामान्य गिरावट दखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २,९६२.१३ अंकमा झरेको छ । आइतबार सेयर बजार १८.४४ अंक घटेर २,९६४.२० विन्दुमा बन्द भएको थियो । आइतबार सेयर बजार घटे पनि कारोबार रकममा उछाल आएको थियो । सोमबार बजार र…