काठमाडौँ, २ असार । आज सेयर बजारको परिसूचक नेप्से १७.०४ अंक घटेर २०९५ अंकमा कायम भएको छ । कुल ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो । ६४ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह मात्रै हरियो रह्यो । सो समूह जम्मा २.३ अंक बढ्यो ।…