काठमाडौँ, २३ माघ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २७० सय रुपैयाँले घटेर ४ हजार ७४० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।