काठमाडौँ, ५ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको ३३ सय रुपैयाँले बढेर मूल्य स्थिर रह्दै प्रतितोला ३ लाख १६ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १३० रुपैयाँले बढेर ४ हजार ९८५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।