बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २८ पौष । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४१ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २०५ सय रुपैयाँले बढेर ५ हजार १९५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।