घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ६ चैत । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।