काठमाडौँ, ३० असार । बजारमा गोलभेँडाको मूल्य अत्याधिक घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आज सबै प्रकारका गोलभेँडाको मूल्यमा कमी आएको हो । तथ्यांकअनुसार सानो लोकल गोलभेँडा प्रतिकिलो ६ रुपैयाँमा झरेको छ । सोमबार प्रतिकिलो थोकमा ८ रुपैयाँमा किनबेच भएकोमा आज २ रुपैयाँ घटेर ६ रुपैयाँमा झरेको छ। त्यस्तै नेपाली ठूलो…