आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ३२ असार । आज सुनको उल्या बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने ९० रुपैयाँले घटेर ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।