घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले घटेर मूल्य स्थिर रह्दै प्रतितोला ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १६० रुपैयाँले घटेर ४ हजार ५९५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।