काठमाडौँ, १७ असोज । राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) का नाममा पूर्वतयारीबिना नै २३ करोडको उपकरण खरिद गरी रकम हिनामिना गरेको विषयमा विशेष अदालतमा मुद्दा दायर भएको छ भने योभन्दा अझ ठूलो खरिदमा अर्को भ्रष्टाचार भएको खुलेको छ । नागरिकका फोन/म्यासेजमाथि नियन्त्रण र निगरानी गर्न सरकारले ल्याउन खोजेको कानुनको विधेयक संसद्मा नपुग्दै ‘कल इन्टरसेप्ट’ गर्ने…