काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकलम दाहालले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डीको निरन्तरता भएको भन्दै विपक्षी दलका सांसदहरूलाई व्यंग्य प्रहार गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विपक्षी दलका अधिकाशं सांसदहरूले यो कर्मकाण्डी भएको भन्दै आलोचना गरेका थिए । प्रतिनिधि सभा बैठकमा शनिबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले…