काठमाडौँ, १० चैत । सेयर बजार नेप्से परिसूचकमा आज दोहोरो अंकको सुधार आएसँगै बजारले साढे २९ सयको विन्दु पार गरेको छ । आज नेप्से परिसूचक २०.७० अंकले बढेर २९५७.२६ विन्दुमा पुगेर बन्द भएको छ । बजार खुलेसँगै केही उतारचढाव देखिए पनि अन्तिम समयमा बजारले सुखद अन्त्य गरेको हो । बजार सूचकसँगै कारोबार रकम समेत उल्लेख्य…