समस्याग्रस्त २५ सहकारी संस्थालाई सवारीसाधन बुझाउन निर्देशन

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ । समितिले समस्याग्रस्त घोषणा भएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारीसाधन (ढुवानी प्रयोजनमा रहेका सवारीसाधनसमेत) जुन अवस्थामा छन्,…