काठमाडौँ, ८ असार । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १४ प्रतिशत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भई २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । विभागका अनुसार, ११ महिनामा आयात १५.१६ प्रतिशतले बढेर १८…