काठमाडौँ, २० चैत । बजारमा माछाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज माछाको मूल्य बढेको हो । कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् । बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ । आज छडी माछा प्रतिकिलो थोकमा औसत ७० रुपैयाँ बढेको…