काठमाडौँ, १ जेठ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार…