मालपोतका तत्कालीन प्रमुखसहित १५ जनाविरुद्ध मुद्दा

धनकुटा, १६ चैत । सरकारी जग्गा व्यक्तिको नाममा कायम गराएको आरोपमा मालपोत कार्यालय धनकुटाका तत्कालीन प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आरोपपत्रमा तत्कालीन मालपोत प्रमुख थपलिया, छुट जग्गा दर्ता समितिका सदस्य तथा शाखा अधिकृत टंकप्रसाद दुवाडी, नापी कार्यालय धनकुटाका…