आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १८ भदौ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ९ सायनमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला…