काठमाडौँ, ७ भदौ । मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) आज बिहान बाँडफाँड हुँदै छ । आइपिओमा २३ लाख बढीले आवेदन दिएका छन् । जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले र तीमध्येबाटै ३ जनाले थप १–१ कित्ताका दरले सेयर पाउने छन् । कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार…