बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल…