काठमाडौँ, ११ मंसिर । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४८ हजार ४ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने ६० रुपैयाँले बढेर ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले…