घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ५ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा…