काउलीको मूल्य बढ्यो

काठमाडौँ, ६ चैत । बजारमा काउलीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार काउलीको मूल्य बढेको हो । बजारमा स्थानीय, ज्यापु र तराई गरी तीन प्रकारका काउली किन्न पाइन्छ । आज सबै प्रकारका काउलीको भाउ बढेको तथ्यांकले देखाउँछ । आज शुक्रबार कालीमाटी बजारमा स्थानीय काउली थोकमा प्रतिकिलो न्यूनतम ६०…