एन आई सी एशिया बैंकको नयाँ शाखा ललितपुरको सानेपामा

ललितपुर, ९ पौष । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट आज एक समारोहकाबीच उद्घाटन गरिएको छ । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका…