काठमाडौँ, २५ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३४ सयले घटेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९४ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल…