काठमाडौँ, १० मंसिर । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ४ सयले घटेर छापावाला सुन ७१ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…