सेयर बजार झिनो अंकले बढ्यो

काठमाडौँ, ९ पौष । आज सेयर बजार अघिल्लो दिनको तुलनामा झिनो अंक १.३७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५८५ मा कायम भएको छ । सुरुवाती कारोबारका क्रममा उच्च वृद्धिको लय समातेको नेप्से ११ : २६ बजे २५९३ अंकसम्म पुगको थियो । जुन अंक आजका लागि अधिकतम रह्यो । नेप्से झिनो अंक बढ्दा…