काठमाडौँ, ८ पौष । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५५ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६७ हजारमा २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।