काठमाडौँ, ४ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ । विभागले स्थलगत अनुगमनको क्रममा कानुन विपरीतका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै किराना घर ट्रेर्डस एण्ड सप्लायर्स काठमाडौँ बबरमहल र गणपति ट्रेर्डस सप्लायर्स बबरहललाई समान रु पाँच हजार जरिवाना…