काठमाडौँ, ३ पौष । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६० हजारमा ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।