सप्तरी, कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक तथा सिनियर अहेब डम्बरप्रसाद गुप्ताले मौसम परिवर्तनसँगै आउन सक्ने ज्वरो, रुघाखोकीलाई बेवास्ता नगर्न आग्रह गरे । नयाँ पत्रिका दैनिलके समाचार छापेको छ । सय डिग्रीभन्दा माथिको ज्वरो, रुघाखोकी, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गर्नुपर्छ’ गुप्ताले भने । त्यस्ता लक्षण भएका व्यक्तिले प्रशस्त मात्रामा झोलिलो…