आईजी खनाल एक्शनमा, राशन ठेक्का पुनः सञ्चालन हुने

सशस्त्र प्रहरी बललाई ७७ जिल्लामा पु-याएपछि आईजी शैलेन्द्र खनाल एक्शनमा उत्रिएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । अघिल्लो साता पिसिसिको बैठक राखेर उनले संगठनको भावी कार्यदिशा तय गरेर एक्शनमा उत्रिएको संकेत दिएका हुन् । नयाँ संरचना लागु भएपछि बसेको पहिलो पिसिसि बैठकले सशस्त्र प्रहरी बलको हलचोकमा रहेको पेट्रोल पम्पलाई पूर्वसशस्त्र प्रहरी संगठनलाई सञ्चालन…