अनायासै लासको प्रसंग !

१० उनको ११ बजे निर्मला साईकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । निर्मलाको घरभन्दा करिब २ किमि टाढा छ रोशनीको घर । उनी साँझसमम पनि घर फर्किइनन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।  छोरी खोज्दै आमाा रोशनीको घर पुगिन् । उनले गेटबाटै रोशनीलाई बोलाईन् । तर, दिदी बाहिर आइन् । निर्मलाबारे सोध्दा तिम्री छोरी त २ बजे…