स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ । यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ बर्षमा आठ अर्बभन्दा बढी अनियामितता र गैरकानुनी रुपमा खर्च गरेका छन् । महालेखाले अनियमिततामा संलग्नलाई कारबाही र…