जिल्ला प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४÷०७५ मा लमजुङबाट ८० महिला र बालबालिका हराएका छन् । जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन् । ३७ महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन् । आर्थिक बर्ष ०७३÷७४ मा लमजुङबा ९५ जना हराएका थिए । जसमा महिला ६५, बालक १३…