संसद भवन बनाउने घोषणा गफमा सीमित

सरकारले संसद् भवन बनाउने भन्दै आएपनि अहिलेसम्म त्यसको अत्तोपत्तो छैन । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली दोस्रोपटक आएकै दिन उनले पनि २ वर्षभित्रमा आफ्नै संसद् भवन बनाउने घोषणा गगरेका थिए । सभामुख कृष्णबहादुर महराले पत्रकारहरुसँग कुरा गर्दै संसद् भवन बनाउने प्रक्रिया अघि बढेको बताए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ । ‘केही समस्याहरु थिए…