नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

व्रिटिश काउन्सिलले नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ । आजको नागरिक दैनिकमा यो खबर छ । कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले नेपालका १९ स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो । काउन्सिलले गत सोमबार काठमाडौंमा एक समारोह गरी नेपालका विभिन्न स्थानमा रहेको १९ स्कुललाई संयुक्त रुपमा अवार्ड प्रदान गरेको हो । काउन्सिलले ६ बर्षदेखि…