लोकसेवा आयोग सरकारसँग असन्तुष्ट

लोकसेवा आयोगले निजामति कर्मचारीहरुको अवकाश उमेर ५८ बर्ष कायमै राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयप्रति असन्तुष्टि जनाएको छ । संघीय मामिला मन्त्रालयले तयार पारेको संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदामा कर्मचारीको अवकाश उमेर ५८ बर्ष कायमै राखिएको छ । हाल मन्त्रालयले सो ऐनको मस्यौदामा सहमतिका लागि कानुन् मन्त्रालयमा पठाएको छ । कानुन्…