काठमाडौँ १४ पुष । गत वैशाखदेखि जीवनजल उत्पादन गरेर पुनर्जन्म लिएको नेपाल औषधि लिमिटेडले अब सिटामोल बजारमा ल्याएर गति लिने भएको छ । लामो समयदेखि आर्थिक स्रोत–साधनको अभाव र व्यवस्थापकीय कमजोरीको कारण ६ वर्षसम्म बन्द कम्पनी गत वैशाखदेखि मात्रै पुन सञ्चालनमा आएको हो । कम्पनीले आउँदो माघदेखि सिटामोल उत्पादन गर्ने तयारी पूरा गरेको छ । माघबाटै सिटामोल बजारमा…