जो वर्षभरि नै छाइरहे

काठमाणडौ २५ मसीर । पछिल्लो एक वर्षयता अधिकांश दिन नवराज सिलवाल समाचारको विषय बनिरहे । प्रहरी नायब महानिरीक्षक डीआईजी मा बढुवा भएलगत्तै भावी प्रहरी महानिरीक्षक आईजीपी का रूपमा उनलाई हेरिएको थियो । बढुवालगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को प्रमुख पद सम्हालेका सिलवालले दुबईबाट काठमाडौं ल्याइएको साढे ३३ किलो सुन बरामद गरेपछि उनी थप चर्चामा…