वायुसेवा निगमले थप दुई चिनिया जहाज ल्याउने

काठमाडौं, ९ कात्तिक । नेपाल वायुसेवा निगमले ल्याउन बाँकी दुई थान चिनियाँ जहाज ल्याउने प्रक्रिया सुरु गरेको छ । विगत चार वर्षदेखि खरिद प्रक्रियामा रहेको छ थान चिनियाँ जहाजमध्ये चार थान भने हाल सञ्चालनमा छन् । १७ सिट क्षमताका वाई –१२ ई जहाज केही महिनाभित्रै नेपाल ल्याउने गरी निगम व्यवस्थापनले प्रक्रिया सुरु गरेको छ ।…