एक अर्काका फ्यान गगन र मनीषा

काठमाडौं, २१ भदौ । ‘तपाई जोडिएको यति राम्रो अभियानमा म पनि जोडिन पाएँ यसले मलाईृ धेरै खुसी दिएको छ । क्यान्सरको युद्ध जितेर अरुमा हाँसो थमाइरहनुभएकाे  छ । हाम्रो अभियानमा पनि तपाई हुनहुन्छ । यसले हामिलाई पनि राम्रो काम गर्न हौसला मिल्छ । कांग्रेस नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाले यसरी मन्तव्य सुरु गर्दा नजिकै रहेकी…