नमुना बने पूर्वका दुई सडक, १० वर्षसम्म उस्तै

विराटनगर, २० भदौ । एक वर्ष नपुग्दै भतिकन्छ भन्ने अवधारणालाई मोरङको उर्लाबारी–आमबारी र झापाको पाडाजुँगी–गौरीगन्ज सडकले गलत सावित गरिदिएका छन् । मजबुत र टिकाउ निर्माणका कारण यी दुई सडक दश वर्षसम्म जस्ताको तस्तै छन् । पूर्वका यी सडकले स्थानीयको मन त जितेकै थिए, हिजोआज भने ‘राम्रो सडक नेपालमा बन्दैनन्,’ भन्ने मान्यतालाई नै गलत सावित गरेर…