काठमाडौ, १७ भदौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा हुन लागेको स्थानीय निर्वाचनका लागि उम्मेदवार तय गरेलगत्तै केन्द्रीय पदाधिकारी मनोनित गर्ने तयारी गरेका छन् । कञ्चनपुरबाट फर्किएलगत्तै अस्वस्थ भएका प्रधानमन्त्री देउवा घरमै आराम गरी बसेकाले प्रदेश नम्बर दुईको उम्मेदवार तय गर्न महामन्त्री डाक्टर शशांक कोइराला, नेता विमलेन्द्र…