अझै अपुग छ ४० हजार प्रहरी

काठमाडौं, ८ साउन । नेपाल प्रहरीले संघीयता कार्यान्वयन गर्न ४० हजार जनशक्ति थप्न प्रस्ताव गरेको छ । संघीयता अवधारणअनुसार प्रहरी संरचना विस्तार गर्न तत्काल प्रहरी जनशक्ति १ लाख १० हजार भन्दा बढी आवश्यक पर्ने भन्दै प्रहरी मुख्यालयले थप ४० हजार अधिकृत तथा जवान अपुग हुने जनाइएको हो । प्रहरी मुख्यालयसहित हाल महानगरीय प्रहरी, प्रहरी प्रशिक्षण…