काठमाडौं, २४ जेठ । गहिरिएर पढ्नुभयो भने तीन दलबीच सोमबार भएको चार बुँदे सहमतिमा दुई त्यस्ता बुँदा परेका छन्, जसले हिजो मंगलबारभित्र शेरबहादुर देउवालाई चौथोचोटि प्रधानमन्त्री नबनी नहुने बाध्यता झल्काउँछ । त्यो हो, ज्योतिषीले दिएको सल्लाह । उनी लोकतन्त्र, धामी–झाँकी, जोखनामा अति नै विश्वास गर्ने । बाल्टिनबाबा, कालिबाबा, पाइलटबाबाहरुसँग संगत छुटेको छैन । दशै औंलामा…