स्याङ्जाका नगर हाक्ने पाँच नेतृ

काठमाडौं, ६ जेठ । स्याङ्जाका पाँचवटा नगरपालिकामा महिला उम्मेदवारले मुख्य पदमा बाजी मारेका छन् । स्थानीय तहको संरचनामा स्याङजामा पाँच नगरपालिका र ६ वटा गाउँपालिका छन् । ती सबै नगरपालिकामा महिला उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । पुतलीबजार नगरपालिकाका प्रमुखमा एमाले उम्मेदवार सीमा क्षेत्रीले बाजी मार्दै मेयर बनेकी छिन् । अन्य चारवटा नगरपालिकाको…